Bhutan News Service - The first news agency of Bhutan

Category | Nepali News

शरणार्थी महिला प्रहरी नियन्त्रणमा

भूटानी शरणार्थी शिबिर-बेलडाँगी १ -का पूर्बसचिब रमेश सुब्बाको हत्यासम्बन्धी अनुसन्धानको क्रममा प्रहरीले बेलडाँगी १- शरणार्थी शिबिर, सेक्टर जी की लालमाया राईलाई नियन्त्रणमा लिएको छ । २४ बर्षीया ती शरणार्थी महिलालाई हिजो नियन्त्रणमा लिइएको दमक प्रहरीले पुष्टि गरेको छ ।

गएको ७ फागुनको राति ८ बजेतिर नेपालको सीमा शहर काकरभिट्टामा गोली हानी भुमिगत आन्दोलनमा संलग्न सुब्बाको हत्या गरिएको थियो ।

Leave a Reply

  • Popular
  • Latest
  • Comments
  • Tags
  • Radio
  • Video

Subscription

  • Subscribe to the feed via email

  • Enter your email address:

    Powered by FeedBurner